Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिम्बावेका क्रिकेटर हिथ स्ट्रीकको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिम्बावेका अलराउन्डर हिथ स्ट्रीकको निधन भएको छ।

जिम्बावे क्रिकेट टोलीका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर स्ट्रीकको ४९ वर्षको उमेरमा मंगलबार निधन भएको हाे।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

स्ट्रीकले जिम्बावेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय खेल खेलेका छन्।

स्ट्रीकको निधनमा शोक व्यक्त गर्दै पूर्वभारतीय क्रिकेटर वीरेन्द्र सहवागले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘स्ट्रीकको निधनको खबर सुनेर म धेरै दुखी भएकाे छु। उहाँ धेरै प्रतिस्पर्धी र जिम्बावेका उत्कृष्ट अलराउन्डरहरूमध्ये एक हुनुहुन्थ्याे।’

उनकाे निधनमा विभिन्न देशका क्रिकेट खेलाडीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कोलोन र कलेजाे क्यान्सरपीडित स्ट्रीकको दक्षिण अफ्रिकामा उपचार हुँदै आएकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० भाद्र ६,बुधबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद