Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल शिक्षक महासङ्घ केन्द्रिय निर्णय अनुसार बिरगंज महानगरपालिका पनि धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । शिक्षा एन को विरोध गर्दै नेपाल शिक्षक महासङ्घले देश भर धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन भएको छ । देशको शिक्षाको विकास तथा नेपाली शिक्षक कर्मचारीको पेसागत हकहितको प्राप्ति र संरक्षणका पक्षमा काम गर्दै आएको आज ३ घन्टा पालिका स्तर मा धर्ना दिएका छन । शिक्षक महासघं ले शिक्षक कर्मचारीको पेसागत हकहित र उन्नत विद्यालय शिक्षाको विपक्षमा हुने कुनै पनि षडयन्त्र, अभियान र प्रयत्नहरुको विरोधमा उत्रिनु परेको बताएको छ ।

नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यन्वयन गर्न तथा विद्यालय शिक्षा ऐन–२०८० मा शिक्षा, शिक्षक र कर्मचारीहरुको माग–मुद्धा सम्बोधन गर्न माग गर्दै आन्दोलन थालिएको हो ।बिगत मा भएको सम्झौता लाई कार्यन्ब्यन गर्नुपर्ने माग गरेको छ।

पहिलो चरणमा महासंघले आज बिरगंज महानगरपालिका सहित देशभरका ७ सय ५३ पालिकामा तीन घण्टा धर्ना दिएको छ । यहि क्रममा बिरगंज महानगरपालिका का शिक्षक–कर्मचारीहरुले पनि आज महानगरपालिका कार्यलय पुगेर ३ घण्टा धर्ना दिएका छन । साथै महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिे का छायाप्रति सहित ज्ञापनपत्र पनि बिरगंमहानगरपालिकालाई पेस गरिएको छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका ३० बुँदे र ५१ बुँदै सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट समेटिएका छैनन् । त्यसै गरी यस मस्यौदाले स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्ष, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुद्दाको सम्बोधन गर्न सकेको छैन ।

सरकारले पाँच दशकपछि पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्दै ल्याउन लागेको नयाँ ऐनमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएका सहमतिका आधारमा शिक्षक–कर्मचारी मैत्री व्यवस्थाहरु हुनुपर्ने आफुहरुको माग रहेकोे एक शिक्षक ले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० श्रावण २८,आईतवार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद