Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघद्वारा वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका वीरगञ्ज ईकाईले विर्तामा रहेको त्रि.जुद्ध मा.वि विद्यायलमा “अभिमुखिकरण, संचार तथा अन्तरक्रिया” कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघका नयाँ सदस्यहरुलाई लक्षित गरि “अभिमुखिकरण, संचार तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति एवं वीरगंज ईकाईका अध्यक्ष राम गोसाईले जानकारी दिनुभयो । अध्यक्ष गोसाईले यस कार्यक्रम मार्फत हाम्रो पेशा र संस्थाको बारेमा थोरै भएनि प्रकाश पार्न सफल भयौ र मलाई आश छ की नयाँ सदस्यहरुले आज जे सिक्नु भयो, त्यो व्यवहारमा लागू गर्नु हुन्छ भने ।

कार्यक्रममा कार्यप्रतिको जिम्मेवारी, अनुशासन, ट्राफिक नियम र एच.आई.भि एड्सको बारे अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रमा प्रमुख अतिथी नेपाल औषधी संघ वीरगंजका अध्यक्ष डा. मनोज कुमार गुप्ता, विशिष्ट अतिथी नेपाल औषधि तथा विक्रि प्रतिनिधी संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, संघका केन्द्रिय सचिव नरेन्द्र कुशवाहा, जिल्ला ट्राफिक कार्यालय पर्सा, वीरगंजका ट्राफिक प्रहरी निरिक्षक मणी राम थापा, प्रशिक्षकहरु रमेश गिरी, आशिष गुरागाइन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मौसम राज भटराईले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० श्रावण ६,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद