Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

उपकार सेवाद्वारा सामुदायिक विद्यालयमा ४ थान वाटर फिल्टर जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०२ चैत । उपकार सेवा नेपाल सामाजिक संस्थाले एक सामुदायिक विद्यालयमा चार थान वाटर फिल्टर जडान गरेकाे छ । उपकार संस्थाले बारा जिल्लाको गंजभवानीपुर स्थित रहेको श्री भोला माध्यमिक विद्यालयका चार थान वाटर फिल्टर जडान गराएको संस्थाकी अध्यक्ष पुजा सरावगीले जानकारी दिए ।

जडान गरिएको वाटर फिल्टर विद्यालय परिसरमा एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक रामाकान्त गुप्तालाई संस्थाकी अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन । समाज बनाउन र भविष्यका कर्णधार तयार भइरहेको संस्थालाई आफूहरु सहयोग गर्न पाउदा निकै राम्रो लागि रहेको र आउने दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने सरावगीले बताइन् ।

विद्यालय मै पुगेको सामाजिक संस्थाको टोलीलाई विद्यालयका प्रधानाध्यापक गुप्ताले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चाहिने सहयोगका लागि आशावादी रहेको जानकारी गराए । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष सरावगी, सज्जन अग्रवाल, हेमन्त सरार्फ, विनय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ चैत्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद