Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

तुरहा होली मिलन समारोह सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज, २० फागुन । नेपाल तुरहा कल्याण समिती केन्दीय कार्यालय कालिमाटी १३ काठमाण्डाै शाखा कार्यालय नगवा १६ वीरगन्ज पर्सा को आयोजनमा दैमंड रिसोर्ट होटलमा तुरहा होली मिलन समारोह भब्य रुपमा सम्पन्न भएको हो ।

राष्ट्रिय पहिचान जातीय स्वाभिमान समग् विकास र आत्म सम्मान रक्षाको लागि तुरहा समुदाय एक जुट होओं भन्ने मुल समारोह सम्पन्न भएका हो ।

विपिन साह तुरहाको अध्यक्षता तथा अजय कुमार साह तुरहाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा स्वजातियहरु सगठन सगै जातिय क्षेत्रमा समेत एकबढ्ता तथा एकता भएको खण्डमा आफ्नो हकअधिकार सुनिशि्चता हुने प्रति मनतब्य प्रिया साह ,पुजा साह ,रागनी साह साथै पुष्पाजंली साहले राखेका थिए । होली मिलन समारोह कार्यक्रममा यी चार नानीको भाषणले गर्दा यस सभा उपश्थित महानभाव हरूको मन उत्साह तथा जागरुक भएको थियो। यस्ता यस्ता नानीहरु हाम्रो समाजमा आएर केहि बोल्छ केहि गर्छ तब हामी र हाम्रो तुरहा समाज अगाडि बढ्ने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद