Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

होली पर्बको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२०फागुन । अभिभावक संघ वीरगन्जले होली पर्बको उपलक्ष्यमा शनिबार वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

वीरगञ्जको घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा संघका अध्यक्ष सन्दीप साह , अमित गुप्ता ,उतम लिम्बू नरेन्द्र तिवारी ,मनिष मिश्र, कौशलकिशोर सर्राफ , फुलसरिफ हवारी ,सन्दिप चौरसिया ,सन्तोष साह रबिन्द्र गुप्ता ,चन्द्रिका साह , नन्द लाल रौनियार लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जले जनाएको छ ।

संघका अध्यक्ष साहको अध्यक्षता तथा कार्यक्रमका संयोजक मनिष मिश्रको संयोजनमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी , सदस्य लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ फाल्गुन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद