Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वीरगञ्जको पिन्की गुट्का उधोगमा प्रहरीको छापामारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ फागुन। पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेको पिन्कि गुट्का उधोगमा छापामारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सो उधोगको गोदाममा छापामारी गरी सिल्बन्दी गरेको हो । बीरगंज महानगरपालिका आर्दशनगर पछाडि रहेको निरन्जन अग्रवालले संचालन गर्दै आएको उक्त उधोगको गोदाममा बिहिबार बेलुका छापामारी सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्युगम बनाउने केमिकल आयातमा अग्रवालले राजस्व छली गरेको आंंशका प्रहरीले गोदामा छामामारी गरिएको प्रहरीको भनाई छ ।बिषय परिवर्तन गरि गुणस्तरहीन केमिकल आयात गरि चपाउने च्यूगम उत्पादन भइरहेको सुचनाका आधारमा गोदाम सिलबन्दी गरिएको प्रहरीको श्रोतको भनाइ छ ।

सुचनाको आधारमा छापामारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गीरीले बताउनु भयो । अनुसन्धान भईरहेको हुनाले अहिले नै सबै कुरा भन्न नमिल्ने गीरीको प्रतिक्रिया थियो ।उहाले आइतबार राजश्व कार्यालय,उधोग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा चेकजांच गरिने बताउने भयो । यस सम्बन्धमा उधोगपति निरन्जन अग्रवालसँग बुझन खोज्दा उहा सम्पर्कमा आउने चाहनु भएन ।उहाँको मोबाईल समेत स्वीच अफ गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद