Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

चार दिने नमुना युवा नगरसभा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ फागुन । पर्साकाे पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति पर्सा र युवालयकाे समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रा.लि.द्वारा आयाेजित पर्सागढी नगरपालिकाको सहयाेग अभ्यास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिकाका नौ वटै वडाका युवाहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास, लाेकतन्त्र र लाेकतान्त्रिक संस्कारकाे विषयमा तालिम दिईएकाे थियाे ।

आयाेजक संस्थाका अध्यक्ष सुनिल राैनियारकाे अध्यक्षतामा भएको सम्पन्न समाराेहमा मन्तव्य राख्दै पर्सागढी नगरपालिकाकि उपप्रमुख पूजा चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । साथै युवालय को अध्यक्ष सन्तोष महर्जन ले युवाहरु को कुनै पनि कार्यमा युवालय को सहयोग र सहकार्य रहनेछ भनी बताए ।

जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास युवामै नगरपलिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास, सामुदाियक वन उपभोक्ता जिल्ला महासंघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरी, युवालयका अध्यक्ष संताेष महर्जन , युवालय को प्रशासन प्रमुख प्रमोद श्रेष्ठ र लगायतका व्यक्तिले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे सहजिकरण रामनिवास यादवले गरेका थिए । चारदिनसम्म युवा सञ्जालका अभिनास कार्की, श्याम साह र सुहाना मिश्रले प्रशिक्षण दिएकाे युवालय पर्साका संयाेजक राहुल साहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ फाल्गुन १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद