Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न । 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ३२ जेठ । जिल्ला प्रशासन कार्यालय पर्सामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालमा आयोजनामा आँखा शिविरमा ५५ जनाले आँखा परीक्षण गराएका छन् ।

विश्व ज्येष्ठ नागरिक दुव्यवहार जागरुकता दिवसका अवसरमा शिविरको आयोजना गरिएको हो । शिविरमा वीरगञ्ज स्थित किरण आँखा अस्पताल प्रा.ली.का दृष्टि विशेषज्ञ ज्योती साह नेतृत्वको नेत्र चिकिस्सकको टोलीले परीक्षण गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आँखा परिक्षण गराई शिविरको शुभारभ्भ गर्नु भएको थियो ।

शिविरमा ५५ जनाले आँखा परिक्षण गराएको किरण आँखा अस्पतालका प्राबिधिक सहयोगी कबिता पोखरेलले बताउनु भयो । शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साह, प्रहरी उपरीक्षक कोमल शाह, प्रशासकिय अधिकृत बिनय श्रीवास्तव, रेखा कुमारी, बालगोध ठाकुर, जिल्ला प्रशासन कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक कमलेश पुरी, लुलसी भण्डारी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए ।

आँखा अस्पतालका प्रभात पासवास, सोनी चौधरी, रामबाबु चौरसिया र राजकुमार भण्डारीको सहभागीता रहेको र आँखा परीक्षणसँंगै औषधीसमेत वितरण गरिएको र समस्या देखिएकाहरुलाई विशेष छुटका साथ किरण आँखा अस्पतालमा चेकजाँच गरिने अस्पतालका प्राबिधिक सहयोगी पोखरेलले बताउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

आफ्नै स्थानीय सरकार हुँदा संघीय सरकार गुहार्दै परवानीपुर–५ का स्थानीय

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति
राष्ट्रिय

नेसनल मेडिकल कलेजसम्बन्धी आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद