Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पोखरियामा ५० जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , ४ जेष्ठ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा बिहीबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरि गर्भवती महिलाहरुलाई पोषण समाग्री र औषधी वितरण गरिएको छ ।

लायन् क्लब अफ वीरगन्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ग्रामीण भेगका ५० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरि उनिहरुलाई पोषण सामाग्री र औषधी निशुल्क वितरण गरिएको हो ।

वरिष्ठ उद्योगपति विरेन्द्र कुमार सांघाइको सहयोगमा गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण गरिएको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन् । खातुनका अनुसार , शीवीरमा वरिष्ठ प्रसूतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले गर्भवती मलिाहरुको स्वास्थ्य चेकजाँच गरेकी थिइन् ।

शीवीरमा रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा नेता दिलीप कार्की , देवकीनन्दन अग्रवाल लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद