Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

थप १० जनामा कोरोना संक्रमण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पछिल्लो २४ घन्टामा थप १० जना कोरोना भाईरस संक्रमित फेला परेका छन् । जसअनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद