Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विद्यालयकाे उदघाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ६,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विधालयकाे उदघाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमकाे विच प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विद्यालयकाे उदघाटन गरेका हुन् ।

हाल सम्म वडा नम्बर १० मा विद्यालय नै थीएन, वडाध्यक्ष साेनालाल साह गाेढकाे पहलमा वडा भित्र रहेकाे बजार सेडमा कक्षा काेठा निर्माण गरि विद्यालय संचालनमा आएकाे स्थानियहरुले वताएका छन् ।

संचालनमा आएकाे विद्यालयमा नस्ररीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने वडाध्यक्ष गाेढले जानकारी दिए ।

वडाध्यक्ष सोनालाल गाेढकाे अध्यक्षता र प्रदेश सांसद क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू,नौसद आलम, किशोरी साह, सामाजिक शाखा प्रमुख बालमिकी रौनियार लगायतकाे उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८० बैशाख ६,बुधबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०८० बैशाख ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद