Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक बिधालयलाई आठ थान कम्प्युटर र एक थान फोटोकपि मेसिन प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज मानगरपालिकाले वडा नम्बर १४ मा रहेको सामुदायिक बिधालयलाई आठ थान कम्प्युटर र एक थान फोटोकपि मेसिन प्रदान गरेको छ । वडा नम्बर १४ मा रहेको कुल्लिया उम्मे कुल्सुम लिल्बनात कन्या माध्यमिक बिधालयमा उक्त सामाग्री प्रदान गरिएको हो ।सामाग्रीहरु भएका कक्षाको आज एक कार्यक्रमकाबीच उदघाटन समेत गरिएको छ ।

महानगरका शिक्षा शाखा प्रमुख र बिधालय ब्यावस्थापन समितिका अध्यक्ष अजमत आराले सँयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए । पटक पटक बिधार्थीहरुले कम्प्युटर पढाईका लागि सामाग्रीको माँग गर्दै आएका थिए ।
कम्प्युटरको अवश्यता भएको अवस्थामा महानगरले सो विद्यालयलाई ६ लाखको लागतमा ८ थान कम्प्युटर र एक थान फोटोकपि मेसिन प्रदान गरेको छ । उदघाटन कार्यक्रममा बिधालयका प्रधानाध्याप्क इमामुदिन अहम्द,वडा सदस्य देवकरण कुर्मी लगायत बिधालयका शिक्षक एवम् ब्इावस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद