Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल रेडक्रस सोसाईटी पर्साको तेस्रो जिल्ला सभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ माघ, वीरगंज
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको तेस्रो जिल्ला सभा आज वीरगंजमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाई पर्सा शाखाको सभापति बीरेन्द्र राज कँडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रेडक्रस बाराका सभापति राजेन्द्र सिंह खडका, शिबिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पुर्वनगर प्रमुख बिजय कुमार सरावगी, शसस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया रहनु भएको थियो ।

कार्यक्रममा रेडक्रस अभियानलाई सहयोग गर्ने विभिन्न स्थानीय तह,संघ संस्था तथा व्यतिmलाई सम्मान गरिएको थियो । स्व। भुपेन्द्रलाल स्मृति सेवा पुस्कार पुर्वनगर प्रमुद तथा विशिष्ट सदस्य बिजय कुमार सरावगी, स्व। ताराशम्शेर रतmसंचार सेवा पुस्कार बहुदरमाई नगरपालिका, युवा स्वयमसेवक पुस्कार राजु साह, संस्थागत सहयोग पुस्कार सखुवा प्रसौनी गाउँपालिकालाई प्रदान गरिएको रेडक्रसका सदस्य शिवनाथ यादवले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले रेडक्रसको मानवीय सेवा अभियानमा सदै समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउदै मानवीय सेवाको काममा सवैलाईै हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमा बार्षिक प्रतिवेदन शाखाका मन्त्री शैलेन्द्र चौरसिया, आर्थिक प्रतिवेदन तथा अगामी योजना शाखाका कोषाध्यक्ष महन्थ यादवले प्रस्तुत गर्नु भएको छ । बन्द शत्रले दुवै प्रतिवेदन सहित संकलप प्रस्ताव परित गरेको छ । कार्यक्रममा रेडक्रसकर्मी, सदस्य, प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम संचालन शाखाका मन्त्री साविर अहमम्द एराजले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ २८,शनिबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद