Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज ३० का वडाध्यक्ष यादवद्वारा बिधालयमा अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ५,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज ५ वीरगन्ज
वीरगंज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले वडामा रहेको बिधालयमा मँगलबार अनुगमन गरेका छन ।वडा नम्बर ३० को लालपर्सा टोलमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयको उनले अनुगमन गरेका हुन ।अनगमनको क्रममा बिधालयमा रहेको कम्पयुटर ल्याब,कक्षाको साथै बिधार्थीहरु सित उनले छलफल समेत गरेका थिए ।

साथै बिधार्थीहरुले पढाईमा कतिको ध्यान दिएको तथा शिक्षकहरुले समेत कक्षामा उपस्थित भए नभएको बारेमा वडाध्यक्ष यादवले जानकारी लिएका थिए ।बिधार्थीहरुको शिक्षाको बारेमा चासो राख्दै उनले शिक्षामा कमि हुन नदिने तथा अगामी दिनहरुमा बिधालयमा हुने कुनै प्रकारको कमि पुरा गर्नको लागि आफु तयार रहेको बताए ।

लामो समयदेखि बिधालयमा शिक्षकको कमि हुदै आएकोमा पछिल्लो समय यस बिधालयमा शिक्षकहरुको कमिको समस्या हटेको छ ।साथै कम्प्युटर कक्षासमेत शुरु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद