Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थी समूहले मंगलबार नगरपालिका कार्यालयमा तोडफोड

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा —विद्यार्थी समूहले मंगलबार नगरपालिका कार्यालयमा तोडफोड गरेको छन् । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेको हुन् । भ्रमण खर्च नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालयलगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन् ।
कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, सोफालगायतमा तोडफोड गरिएको नगरपालिकाका अधिकारीले जनाए ।

ती अधिकारीका अनुसार लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ ।
भ्रमण खर्च माग्न विद्यार्थीहरु नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । तर, विद्यार्थी समूहले मेयर साहको कुरा अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यार्थीहरूले ढुंगामुढासमेत गरेका थिए ।
नगर कार्यालय तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थल पुगेर विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गरेको छ । लाठीचार्जले केही विद्यार्थी घाइते भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद