Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निशुल्क स्वास्थ्य शिविर रहबर केयर द्वारा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १८,शनिबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज १८ भाद्र
निशुल्क स्वास्थ्य शिविर रहबर केयर द्वारा सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नीमा निशुल्क स्वास्थ्य शिविर रहबर केयर द्वारा सम्पन्न भएको हो।

महानगर चोर्नी ३२ नं वडा मा रहेको श्री नेपाल राष्ट्रिय नि.मा.वि. को प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा चोर्नी,कोनिहा, लक्ष्मीपुर,परसवा लगायतका स्थानिय गरिब, दलित स्थानीय वासी शिविरमा उल्लेखनीय सहभागिताको रहेको थियो। निःशुल्क स्वास्थ्य शिविरका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहबर अंसारीको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको छ।
शिविरमा उपचार गरिएको विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको र स्थानीय बासीहरु शिविरमा उत्साहित सहभागिता जनाएका थिए त्यो क्षेत्रमा पहिलो पटक शिविरमा निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविरमा ३०० जना विरामीको उपचार गरिएको स्थानीय नेता राजु यादव बताए ।

स्थानीय नेता राजु यादवको विशेष पहलमा गण्डक होस्पिटल वीरगञ्जका डक्टरहरु द्वारा शिविरमा निशुल्क उपचार गरिएको छ जसमा फिजिसियन डा. प्रशान्त साह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रवी साह,बाल रोग विशेषज्ञ डा.आनन्द रौनियार , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मन्जु राई,डा. मनोज पटेल,डा.अखतर आलम तथा गण्डक होस्पिटलका प्रशासक प्रमुख सौकत आलम,सदाम हुसेन, महमद हसन लगायतका विशेष सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद