Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४६ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ११,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज महानगरपलिका वडा १० मा ४६ जनाले रक्तदान गरेका छन् । एशोसियन अफ भेटेटीनरी प्राक्टीस्नरको रक्तदान कार्यक्रममा एक महिला सहित ४६ जनाले गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा पोखरीको परीसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कडेलको प्रमुख अतिथ्यमा भएको थियो ।
रक्तदान कार्यक्रमा संस्थाका सल्लाहकार डा. दिनेश तिवारी,नारायण गुरुङ्ग,गुलाब मेहता,अनिल कुमार पटेल,पशुराम न्यौपाने ,नरेश महेता,दिपेश शर्मा,शोभाकान्त मुखीय लगायत गरी ४६ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको अध्यक्षता एशोसियन अफ भेटेटीनरी प्राक्टीस्नरका अध्यक्ष कमलेस गुप्ताले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ भाद्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद