Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विरगंज महानगरका स्वास्थ्यकर्मीले भत्तामा विभेद भएको भन्दै विरोध

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ८,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
पर्सा ,०८ असार ।
विरगंज महानगरका स्वास्थ्यकर्मीले भत्तामा विभेद भएको भन्दै विरोध गरेका छन् । तालिममा सहभागि हुने स्वास्थ्यकर्मीहरुलाई भत्ता वितरणमा विभेद भएकोले बुधवार विरोध जनाएका छन् ।
नेपाल सरकारले विभिन्न २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म ५ वर्षदेखि माथि १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरि फाइजर खोप सञ्चालनको लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकिरण तालिमको आयोजना गरेको हो ।
एउटै स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तथा तालिमका लागि सम्बन्धित पालिका भन्दा बाहिर लग्दा एकदिनको १२ सय रुपैयाँका दरले भत्ता पाउँछन् ।
बाहिर तालिम गर्दा सवा २ दिनको भत्ता २ हजार चार र यातायात खर्च ५ सय रुपैयाँ पाइन्छ भने सम्बन्धित निकाय मै गर्दा तालिममा सहभागी भएवापत यातायात खर्चस्वरुप ७ सय रुपैयाँ पाउँछन् । जसम १५ प्रतिशत कर कट्टी गरेर पाँच सय ९५ रुपैयाँ दिने गरेको स्वाथ्यकर्मीहरु बताउछन ।
आफुहरुलाई तालिम सञ्चालन गर्न सम्बन्धित निकाय भन्दा बाहिर व्यवस्था गर्न दबाव दिदै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन । आफुहरुले सेवा सुविधा नपाएको भन्दै विरोध जनाएको बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ असार ८,बुधबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ असार ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद