पोखरीया नगरपालिका सामुदायिक पुस्तकालयमा विद्यार्थीको लागिलाई उच्च शिक्षा प्राप्त गर्न सहज होस् भनी तथा पढाइमा प्रतिस्पर्धात्मक पद्धति विकास गर्ने उद्देश्यका साथ विद्यार्थीहरुका लागि आवश्यक पर्ने कृषि, वाणिज्य बैंक, भेटेरिनरी, स्वास्थ्य सेवा, प्रहरी, शिक्षक सेवा, लोक सेवा, कम्प्यूटर, व्याकरण, सामान्य ज्ञान लगायतकोआवश्क पर्ने रु।१ लाख बराबर को किताब हस्तान्तरण गर्नु भएको छ ।
पुस्तकालयमा समसामयिक आवश्यकता मोताबिक विद्यार्थीहरु लाई पढाइमा सहयोग होस भनि किताबहरु हस्तान्तरण गर्नु भएको छ ।
पुस्तकालयमा किताब अभाव भएको जानकारी पाउन साथ किताबहरु व्यवस्था गरिएको उपमेयर सल्मा खातुनले जानकारी दिनुभयो
आफ्नो प्रतिक्रिया दिनुहोस