Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

पंखा तथा शैक्षिक समाग्री अहमदिया संघ नेपाल द्वारा सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १९,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

विरगंज १९ बुधबार

पर्साको बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट नि.मा.बि .मा आज अहमदिया संघ नेपालले एक कर्यक्रम का बिच १० थान पंखा तथा शैक्षिक सामग्री वितरण गरिएको छ |

विधालयमा बालबालिकाहरुको स्वास्थ्य लाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावना बाट बेलैमा ध्यान पुर्याई पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्सा इन्चार्ज हासिम अहमद ले बताए।

बिगत केही दिन देखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालय लाई अध्ययन मैत्री बनाईदिन भन्दै संस्थाको पर्सा जिल्ला इन्चार्ज हासिम अहमदलाई आग्रह गरेपछि पंखा तथा शैक्षिक सामग्री उपलब्ध गराईएको विधालय का प्रअ प्रमोद प्रसाद चौरसियाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरयल अहमदले यस विधालय लाई हाम्रो अहमदिया संघ नेपालले आउने दिनमा पनि सहयोग गर्ने प्रतिबध्दता जनाएका छन्।

त्यसै गरी कार्यक्रमा विशिष्ट अतिथिको रुपमा अहमदिया संघ नेपाल प्रसौनी भाठ्ठाको इन्चार्ज शैइदुर रहमान अतिथि विधालय व्यस्थापन समितिका पुर्व अध्यक्ष महेन्द्र साह कानु,नैईम अहमद ,पारस बैठा ,संचारकर्मी रामेश्वर चौरसिया लगायत शिक्षक ,शिक्षिका छात्र ,छात्राहरुको सहभागिता रहेको थियो भने कार्यक्रम विधालय व्यस्थापन को अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद