Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले बनाए रेकर्ड

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली ।  बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा १८४ सेल्फी खिचेर रेकर्ड बनाएका छन्। आउँदै गरेको फिल्म ‘सेल्फी’को प्रचारका लागि उनले तीन मिनेटमा अहिलेसम्मकै धेरै सेल्फी लिने व्यक्तिका रुपमा रेकर्ड बनाएका हुन्।

उनको उक्त रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज की भएको छ। जम्प सुटमा देखिएका उनले एउटै स्टेजमा उक्त संख्याका व्यक्तिहरुसँग सेल्फी लिएका हुन्।

उनले उक्त क्षणको तस्बिर र भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले आज जुन उपलब्धि हासिल गरेको छु र म जीवनमा जहाँ छु। यो सबै मेरा प्रशंसकको निस्वार्थ प्रेमका कारण सम्भव भएको हो।’

अक्षय कुमार अभिनित यो फिल्म मलयालम फिल्मको रिमेक हो। उनका साथै इमरान हाशमी र नुसरत भरुचासमेत फिल्ममा अभिनय रहेको छ। फिल्म २४ फेब्रुअरी अर्थात शुक्रबार रिलिज हुँदैछ

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीलाई प्रभावकारी वक्तृत्वकला तालिम
मुख्य समाचार

वीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीलाई प्रभावकारी वक्तृत्वकला तालिम

प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ फाल्गुन ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद