Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथजोन माविले आफ्नो वार्षिकोत्सबको अवसरमा आगोले जलेका घाइते मन्जस देवीलाई आर्थिक सहयोग ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १८,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको राधेमाइ स्थित साउथजोन माध्यमिक बिधालयको आफ्नो १४ औं वार्षिकोत्सबको अवसरमा केक काटेर मनाएको छ।
बिधालयको वार्षिक उत्वसवको अवसरमा आज आगोबाट जलेर घाइते भएका मन्जु देवी बनियालाई रु ११ हजार उपचार खर्च बापत सहयोग एक समारोह बीच प्रिन्सिपल सरोज प्रसाद चौधरीले प्रदान गर्नु भएको थियो। सामाजिक अभियानमा समेत सक्रिय रहदै आउनु भएका चौधरीले घाइते देवीलाई उक्त सहयोग प्रदान गर्नु भएको हो । प्रिन्सिपल चौधरीले विगत लामो समयदेखि सक्रिय भुमिका खेल्दै आइरहनु भएको छ। बिधालयमा सहिद घाइते विपन्न एवम् गरिव वर्गका बालबालिकाहरुकाहरुलाइ सहुलियत प्रदान गर्दै आइरहेको बताए ।

उहाँले केवल मुनाफा मात्र कमाउनु होइन भनेर प्रिन्सिपल चौधरीले भने मानवीय सहयोग हाम्रो लागि अति आवश्यक रहेकोले पछाडि परेका ब्यक्तिहरुलाई सहयोग गर्न पाएकोमा आफुलाई धेरै खुशी लाग्ने धारणा राख्नुभएको छ। घाइते मन्जु देवीलाई उपचार खर्च बापत सहयोग गर्न पाएकोमा स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो । पत्रकार जगत राईले घाइतेको उपचार खर्च सहयोग अपिल गरेकोमा प्रिन्सिपल चौधरीले रु ११०००र सहयोग प्रदान गर्नु भएको पत्रकार जगत राईले जानकारी दिनुभएको छ।

प्रिन्सिपल चौधरीले सामाजिक अभियानता प्रकाश थारू नेहाल खान लगायतको रोहवरमा उक्त रकम बराबरको सहयोग प्रदान गर्नु भएको हो ।उक्त रकम आजै सामाजिक अभियानता प्रकाश थारूलाई प्रदान गरिएको थियो ।कार्यक्रममा साहयक प्रिन्सिपल अशोक संग्रोला,विद्यार्थी एवम् शिक्षक शिक्षिका लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ माघ १८,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ माघ १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद