Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारणसभा सम्पन्न : मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १३,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१३ पुष । एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै विरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउने गरी महानगरले काम गरिरहेको बताउनुभयो ।

उहाँले महिला ग्राम निर्माण गरेर महिलालाई आत्मनिर्भर बनाउने अभियान चलाउन लागेकाले यो सहकारीको समन्वयमा काम गर्न आफू तयार रहेको बताउनुभयो ।

यस्तै महिलाहरुले संचालन गरेको एकता महिला बचतको भवन महानगरले निर्माण गरिदिने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, विरगंज महानगरपालिका वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया, वडा ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष मंजु देवी साहको सभापतित्वमा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ पुष १३,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ पुष १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद