Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छोरा जन्माएर महिला फरार

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १२,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१२ पुष । सर्लाहीस्थित मलंगवा प्रादेशिक अस्पतालमा छोरा जन्माएर एकजना महिला फरार भएकी छिन ।अस्पतालले दिएको जानकारी अनुसार भारत बिहार सोनवर्सा ठेगाना भएकी २१ बर्षीय सयम कुमारीले सोमबार छोरालाई जन्म दिएर फरार भएकी हुन् । सोमबार दिउँसो पेट दुखेको भन्दै अस्पताल आएकी उनको चेकजाँच गर्दा निज गर्भवती रहेको खुल्न आएको थियो।

चिकित्सकको सल्लाहका निजलाई प्रसुती शाखामा भर्ना गरिएको र भर्ना भएको केहि समयमै छोरा जन्माएकी उनी नवजात शिशुलाई अस्पतालमै छाडेर फरार भएकी हुन् ।

प्रादेशिक असपताल मलंगवाका प्रमुख मेडिकल सुपरीटेन्डर नवलकिशोर झाका अनुसार भारतीय महिला बच्चा जन्माए लगतै शौचालय जानुछ भनेर बाहिरीएको र पुनः फर्केर आएकी छैनन् ।

शौचालयबाट फर्केर नआएपछि त्यहा खटिएका नर्सले निजको खोजतलास गरेका थिए । तर उनी हालसम्म सम्पर्कमा नआएको मे सु झाले बताए ।

बच्चाको अवस्था समान्य रहेको छ । छोरा जन्माएर महिला फरार भएको कुरा बाहिर आएपछि उक्त नवजात शिशुलाई हेर्न आउनेको असपतालमा घुईचो लागेको छ । नवजात शिशु धेै सुन्दर रहेकाले अस्पतालमा पुग्रेहरु आफू बच्चाको पालन पोषण गर्न तयार रहेको भन्दै माग्र थालेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष १२,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद