Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ८,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जमा छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा एक नीजी विधालयका शिक्षक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित रहेको अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँलाइ प्रहरीले पक्राउ गरेको हो । एक छात्राले आफुग यौन दुव्र्यवहार गरेको गुनासो गरेपछि शिक्षक मियाँलाइ वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको हो ।
गत बुधबार कक्षा ६ मा अध्ययनरत छात्राले शिक्षक मियाँले विधालयमै आफुसंग आपत्तिजनक तरिकाले यौन दुव्र्यवहार गरेको कुरा आफना अभिभावकलाइ बताएकी थिइन् । त्यसपछि अभिभावकले उक्त घटना बारे प्रहरीलाइ खबर गरेका थिए । प्रहरीलाइ खबर गरिए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शिक्षक मियाँलाइ नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिए ।
अभिभावकले दिएको उजुरीको आधारमा असोज ५ गते नै मियाँलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुव्र्यवहार मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाइएको गिरिले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद