Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

संविधानलाई सम्मान गर्न वडा अध्यक्ष सिंहको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको संविधान २०७२ जारी भएको आज ६ वर्ष पूरा भएको छ । वि.स.२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए । उक्त दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते नै संविधान दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा वीरगंज महानगरपालिका वडा २० का अध्यक्ष रामकिशोरसिंह (पराग)ले समाजिक संजाल मार्फत शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै वडा अध्यक्ष सिंहले भने यो सातौं संविधान दिवसको अवसरमा देशमा शांन्ति सुरक्षा कायम रहोस तथा जारी संविधानलाई सम्मान गर्न आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद