Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस मनाए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज , ३ असोज । वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस मनाएको छ । वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस जनता समाजवादी पार्टी पर्साले सोमार मनाएको छ ।
जसपाले वीरगंजको घण्टाघरस्थित शहिद स्मारकमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको शालिकमा माल्यापर्ण गरी तथा एक मिनट मौन धारण गरि संविधानदिवस मनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा पर्साका नेता सुरेन्द्र कुर्मीले देशमा मधेशवादी दलहरुलाई संविधानको विरोध गर्ने र सर्मथन पनि गर्ने रुपमा लिने गरेकोे रआफूहरु संविधान विरोधी नभई त्यस भित्र रहेका केही प्रावधानप्रति असन्तुष्ट रहेको भन्दै संसोधन गरेर लानुपर्ने बताए ।
जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मंसुर, प्रदेश उपाध्यक्ष बृज मोहन तिवारी,नगर अध्यक्ष ईश्वर यादव लगायत उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण युवा नेता मुकेश द्ववेदीले गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद