Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

युएईबाट ठगी आरोपमा फरार नेपाली महिला नेपाल फिर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – ठगीको मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी एक नेपाली महिलालाई युएई ९ग्ब्भ्० बाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ परेकी महिला ऐश्वर्या दाहाल हुन्, जो हाल जनकपुरधाम उपमहानगरपालिका–१६ बसोबास गर्दै आएकी थिइन् र उनको स्थायी ठेगाना सिन्धुली, कमलामाई नगरपालिका–१४ हो।

प्रहरीका अनुसार, उनी ठगी मुद्दामा फरार थिइन् र उनलाई एनसीबी काठमाडौँ को अनुरोधमा इन्टरपोल महासचिवालय मार्फत चैत २१ गते रेड नोटिस जारी गरिएको थियो।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे का अनुसार, युएईमा पक्राउ गरेपछि बिहीबार नेपाल ल्याइएको हो। थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद