Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

पर्सामा १७ बोरा भारतीय युरिया मल बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लाको जिराभवानी गाउँपालिका-१, बलुवामा रहेको एक घरबाट सशस्त्र प्रहरीले १७ बोरा भारतीय युरिया मल बरामद गरेको छ।

सोमबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवबाट खटिएको टोलीले छापा मारेर स्थानीय नेशार समानीको घरबाट उक्त मल बरामद गरेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक जिन्दा प्रसाद यादवले गरेका थिए।

बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध तस्करी रोक्न निगरानी बढाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ असार २,सोमबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ असार २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद