Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हावाहुरीले रूख भाँचिएर किच्दा रम्भा धानुकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
A A
file photo

file photo

4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

प्रसौनी
बाराको परवानीपुर गाउँपालिकामा हावाहुरीले आँपको रुख भाँचिएर किच्दा एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका १ बस्ने बर्षिया रम्भा देबी धानुकको मृत्यु भएको हो ।

साँझ आएको हावाहुरीले आँपको रूख भाँचिएर उनलाई किचेको प्रहरीले जानकारी दिएको छ ।
हावाहुरी आउँदै गर्दा उनी खेतमा बाख्रा लिन गएकी थिईन् । रहरीयाडिह हेल्थ पोष्टको पछाडी रहेको आँपको रुख भाँचिएर उनको ढाड र हातमा चोट लागेको थियो ।
घाइते अवस्थामा धानुकलाई परवानीपुर गा.पा ५ मा रहेको एल.एस न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मुत्यु भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी प्रमुख प्रहरी नरिक्षिक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद