Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगन्जमा गहवामाईको दोस्रो डोली यात्रा आज निकालिदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २३,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जमा आज (शनिबार)गहवमाईको दोस्रो डोली यात्रा निकालिदै छ । वीरगन्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।

यस वर्षपनि आज चैते दशैंको अष्टमीका दिन गहवमाईको दोस्रो डोली यात्रा निकाल्न लागिएको माईस्थान मन्दिर सञ्चालक समितीका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।

डोली यात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र अपरान्ह ४ बजे गहवामाई मन्दिरको प्रांगणबाट निशानसहित गहवामाईको डोली यात्रा सुरु हुने उनले जानकारी दिए । आज दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा हुने तथा विरगन्ज २ नम्बर रोड,वीर्ता मन्दिर हुदैं त्यहाँँबाट अलखीयामठ, महावीरस्थान, माईस्थानको चोक परिक्रमा गर्दै डोली यात्रा पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन हुनेछ ।

डोली यात्रापछि आजै साँझ गहवमाई मन्दिर अगाडि महाआरतीको कार्यक्रम पनि रहेको अध्यक्ष साहले बताए । डोली यात्रामा सहभागी हुने भक्तजनहरुलाई गहवामाईको तस्बिर अंकीत निशान यसपालिपनि वितरण गरिनेछ । डोली यात्राको सहयोग स्वरुप प्रति निशानको शुल्क ३ सय ५० रुपैयाँ तोकिएको साहले बताए । अध्यक्ष साहका अनुसार, गत वर्षको पहिलो डोली यात्रामा ६ सय ५० वटा निशान वितरण गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ चैत्र २३,शनिबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ चैत्र २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद