Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घडिअर्वामा आगलागीबाट एक घर जलेर नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २७,बिहीबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२७बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा टोलमा बिहीबार बिहान एक घरमा आगलागी भएको छ।

स्थानीय मोहन साह कानुको टिनको छाना भएको घरमा आगलागी भएको हो ।उक्त घर विनोद साहले भाडामा लिएर बस्दै आएका थिए ।आगलागबाट उक्त घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।घरमा रहेका सबै सरसामानपनि जलेर नष्ट भएको वडाध्यक्ष सुशील साह कानुले बताए ।क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको उनले जानकारी दिए।

स्थानीयका अनुसार, एक्लै भाडामा बस्दै आएका विनोदले बिहीबार बिहान खाना पकाएर खाइवरी ज्याला मजदुरीका लागि बाहिर गएपछि घरमा आगो लागेको थियो।तर आगलागीको कारण भने खुल्न सकेको छैन।

उक्त घरमा लागेको आगो स्थानीय र प्रहरीले मिलेर निभाउँदै गरेका बेला वीरगन्ज महाागरपालिकाको वारुण यन्त्र आएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ बैशाख २७,बिहीबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ बैशाख २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद