Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सशस्त्र प्रहरी पर्सा द्वारा ४ लाख बराबरको किराना सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सशस्त्र प्रहरी पर्सा द्वारा ४ लाख बराबरको किराना सामान बरामद गरेको छ । विरगंज महानगरपालिका वडा नम्बर ५ कुमाल टोलबाट सशस्त्र प्रहरी पर्सा ले किराना सामान बरामद गरेका छन् ।
वि.म.न.पा–५ कुमाल टोल स्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, स.प्र.बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलिले छापामारी अन्दाजी मुल्य ४,३१,५१०।– बराबरको किराना सामानहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । बरामद गरेका समाग्री आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सशस्त्र प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद