Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

पटेर्वा सुगौलीले जमुनिया खोलाको ठेक्का लगाएकोमा सखुवा प्रसौनी गाउँपालिकाको आपत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले गरेकोले यसलाई तुरुन्त रोक्नुपर्ने बताएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा आज पत्रकार सम्मेलनमा सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादवले जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले धाधली गरेको आरोप लगाएका छन् ।

पालिका भित्र पर्ने सो जमुनिया खोलाको बालुवा गिटी र ग्रेबल उत्खनन माथि दादागिरी गरेकोमा यसलाई तुरुन्त रोक्नुपर्ने प्रमुख यादवले बताए।
उनले भने तत्कालीन मधुवनमथल गाबीस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएको थियो र सम्पूर्ण प्राकृतिक श्रोत साधन स्तह सखुवा प्रसौनी गाउँपालिका भित्र पर्ने भए पनि आफुखुशी सिमा निर्धारण गरि २०८० कार्तिक ३ गते गरेकोमा आपत्तिजनक रहेको प्रमुख यादवको भनाइ रहेको छ । आफुहरुको ६५५ प्रतिशत अधिकार र ३५५ प्रतिशत पटेर्वा सुगौली गाउँपालिकाको भए पनि धाधली तरिकाले टेन्डर गरेकोमा तुरुन्त रोक्न पत्रकार सम्मेलनमार्फत यादवले आग्रह गरेका छन् ।

दुवै पालिकाको सिमा निधार भए पछि मात्र टेन्डर खोल्नु पर्ने बताए । अहिले कानुनी उपचार पनि खोजी गरिरहेको र सम्बाद पनि गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई यादवले अपिल गरेको छ । टेन्डर नरोकिए आफुहरुले अवरुद्ध गर्ने चेतावनी सोही पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ । पत्रकार सम्मेलनमा निवर्तमान गाउँ पालिका अध्यक्ष प्रदिप जैसवाल ,वडा नम्बर १ का वडा अध्यक्ष बासुदेव महतो थारू ,दिपेन्द्र कडेल,प्रविधिक रामबाबु प्रसाद लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष ५,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद