Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा – ४ का सांसद रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१७चैत । पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रपजाल संघीय सरकारकाे उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

यसअघ परराष्ट्रमन्त्री बन्ने चर्चा चलेपनि रिजाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग वाणिाज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका हुन् ।

पर्सा -४ मा नेपाली कांग्रेसबाट तेस्रोपटक सांसदमा निर्वाचित रिजाल पार्टी सभापति शेरबहादुर निकट मानिन्छन् ।

शुक्रबार प्रधानमन्त्री कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरुकाे शपथग्रहण शुक्रबार नै अपरान्ह ३ बजेपछि हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र १७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद