Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यी हुन् राष्ट्रपति-उपराष्ट्रपति चुनावमा भोट हाल्ने ८८१ मतदाता (नामावली सहित)

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १०,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो ।

वुधबार ८८१ जनाको नामावली सूची प्रकाशन गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृता शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।

मतदाता नामावलीको दाबी विरोधको उजुरी वुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको सहायक प्रवक्ता शर्माले बताइन् ।

प्रतिनिधि सभा सांसदकाे नामावली 

https://onlinebirgunj.com/wp-content/uploads/2023/02/P_VP_79_FA.pdf

प्रदेश सभा सांसदकाे नामावली 

https://drive.google.com/file/d/1RJsjNZdoFFfvVXpxvCC8AG17mEjRn4sv/view?usp=drivesdk

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ फाल्गुन १०,बुधबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ फाल्गुन १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद