Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ज्वालाकुमारी साह सहित आज शपथ लिने एमालेका चार मन्त्री

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले चार मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दैछन् । उनी वर्तमान सत्तागठबन्धनका एक प्रमुख सूत्रधार हुन् ।

यसअघि दुईपटक अर्थमन्त्री बनिसकेका पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपा ९नेकपा०का महासचिव थिए ।

एमालेले आजै शपथ ग्रहण गराउने गरी राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई पनि मन्त्री बनाउँदैछ । एमालेबाट मन्त्री बन्न लागेको चारैजना प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ पुष ११,सोमबार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद