Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा र बारामा चाँदी को मुकुट लगाने चलन बढयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा र पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरु अहिले घर दैलो तथा विजय जुलुसमा व्यस्त रहेका छन् । दैनिक जसो कार्य भएको छ निर्वाचन अगाडी घर दैलो तथा विजय जुलुसमा व्यस्त नवनिर्वाचित जनप्रतिनिधिलाई कतै खादा,गम्छा,अबिर र माला लगाइ स्वागत गरीएको छ भने केहि नवनिर्वाचित जनप्रतिनिधिलाई समर्थकले चाँदीको मुकुट लगाएर स्वागत तथा बधाई दिने क्रम बढेको छ ।

२०७४ को निर्वाचनमा सुरु भएको थियो । पहिलो पटक २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका–१५ मा उनका समर्थकले चाँदीको मुकुट लगाई दिएर बधाई दिँदै सम्मान

पर्सामा भने यो चलन २०७४ को निर्वाचनमा सुरु भएको थियो । पहिलो पटक २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई विजय जुलुशका क्रममा वीरगन्ज महानगरपालिका–१५ मा उनका समर्थकले चाँदीको मुकुट लगाई दिएर बधाई दिँदै सम्मान गरेका थिए । त्यस पछि पर्सामै स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाएका थिए ।
पर्सामै स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाए

सोहि परिवेशलाई देखा सिखी हाल नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तथा समर्थले निरन्तरता दिदै आएको देखीन छ । यास्तै पर्साको क्षेत्र नं ४ मा नवनिर्वाचित जनप्रतिनिधि रमेश रिजाललाई आइतबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन्।
निर्वाचित भएपछि मतदातालाई विजय जुलुस का साथैं मतदातालाई धन्यवाद ज्ञापन गर्न धोबिनि गाउँपालिका–३ हरिहरपुरमा पुगेका रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट लगाई बधाई दिनुका साथै सम्मान गरेकी छिन् ।
निर्वाचित भएपछि मतदातालाई विजय जुलुस का साथैं मतदातालाई धन्यवाद ज्ञापन गर्न धोबिनि गाउँपालिका–३ हरिहरपुरमा पुगेका रिजाललाई धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मन्जु देवीले चाँदीको मुकुट लगाई बधाई दिनुका साथै सम्मान

यस्तै बाराको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यबाट नवनिर्वाचित जनप्रतिनिधि कृष्ण कुमार श्रोष्ठ र बारा ४ को (२) बाट प्रदेश सभा सदस्य नवनिर्वाचित जनप्रतिनिधि जितेन्द्र सोनललाई सोमबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान गरेका छन् ।
बाराको क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यबाट नवनिर्वाचित जनप्रतिनिधि कृष्ण कुमार श्रोष्ठ र बारा ४ को (२) बाट प्रदेश सभा सदस्य नवनिर्वाचित जनप्रतिनिधि जितेन्द्र सोनललाई सोमबार एक समर्थकले चाँदीको मुकुट लगाएर बधाई दिनुका साथै सम्मान

सोमबार बिहान मतदातालाई धन्यवाद ज्ञापन गर्न बाराको इटियाहीमा पुगेका नवनिर्वाचितद्वय श्रेष्ठ र सोनललाई समर्थक र कार्यकर्ताले चाँदीको मुकुट र ५१ किलोको माला लगाएर बधाइ दिदै सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले बताए ।
श्रेष्ठ , बारा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीबाट र सोनल , बारा ४(ख)को प्रदेशसभा सदस्यामा लोसपाबाट निर्वाचित भएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद