Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा क्षेत्र न.४ प्रदेशसभामा लोसपाका जितेन्द्र र एमालेका देवनारायण विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बारा क्षेत्र न.४ प्रदेशसभा (क) मा नेकपा एमालेका देवनारायण थारु (चौधरी) विजयी भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पराजित गरे । चौधरीले १३ हजार २ सय १३ मत ल्याए भने उनका प्रतिस्पर्धी क्षेत्रबहादुरले ९ हजार ४ सय ५६ मत ल्याए । नेकपा एमालेका पुर्व जिल्ला अध्यक्षसमेत रहेका चौधरी पुर्व शिक्षक हुन् ।

यसैगरी प्रदेश सभा (ख) मा लोसपाका नेता जितेन्द्र सोनल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम साहलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सोनलले १३ हजार ५ सय ९६ मत ल्याए भने साहले ८ हजार २ सय ६२ मत ल्याए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद