पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अजयकुमार चौरसिया १८ हजार ७७२ मतसहित अगाडि छन् ।
उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीसँग अग्रता बढाइरहेका छन् । एमाले-जसपा गठबन्धनका कुर्मीले १५ हजार ७९९ मत प्राप्त गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस