Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज : पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार, पाँच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका रिजाल प्रतिनिधीसभा सदस्यामा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जालिम मियाँलाई ५ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्दै रिजाल निर्वाचित भएका हुन् ।
रिजाल ३१ हजार १ सय ४२ मतका मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी मियाँले भने २५ हजार ६ सय १२ मत मात्रै पाएका छन् । रिजाल र मियाँ बिचको मतान्तर ५ हजार ५ सय ३० रहेको छ ।
२०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका कांग्रेस केन्द्रीय सदस्य रिजाल तेश्रो पटक सांसद बनेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद