Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हारको बदला लिँदै रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

७ मंसिर, वीरगञ्ज
माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ को १ बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्दी भन्दा २ हजार २९९ मत बढी ल्याएर ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा स्थान बनाएका हुन् । रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका विचारी प्रसाद यादवले ५ हजार ५१८ मत प्राप्त गरेर । यो क्षेत्रमा निवर्तमान प्रदेश सभा सदस्य जनत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी ५ हजार २८६ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् ।
०७४ को निर्वाचनमा जनत ८ हजार ५९३ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका राम नारायण कुर्मी ७ हजार १७१ मत ल्याएर दोस्रो भएका थिए । भने ६ हजार ७९४ मत ल्याएर रहबर तेस्रो भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद