Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पूर्व मेयर सरावगी पनि मैदानमा जसपा र एमाले गठबन्धनका उम्मेदवार प्रदीप र विचारीलाई जिताउन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २८ कार्तिक ।  वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगी पनि जसपा एमालेको गठबन्धनलाई जिताउन खुलेर लागेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन सरावगी खुलेरै लागेका हुन् । 
यसअघि पर्साको क्षेत्र नम्बर २, ४ मा गएर जसपा र एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन मत अपिल गरेका सरावगीले आज क्षेत्र नम्बर १ का उम्मेदवारसँग पनि घरदैलो गरेका छन् । 
यसअघि केही कांग्रेसी नेताले सरावगी जसपा र एमाले गठबन्धनको विरोधमा रहेको भनी भ्रम छरेपनि त्यो गलत साबित भएको छ । 

पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादव र क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवलाई जिताउन सरावगी वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा पुगेका छन् ।

सबैठवामा जसपा र एमालेको सयुँक्त घरदैलोका क्रममा सहभागी सरावगीले जसपा र एमालेको गठबन्धनको जित अपरिहार्य भएको बताए । पाँच दलीय सत्ता गठबन्धनलाई परास्त गर्नका लागि पनि जसपा र एमालेको गठबन्धनले जित्नुपर्ने सरावगीको भनाई छ । 
सो अवसरमा नेकपा एमालेका नेता डा. बिशम्भर शर्मा, शम्भु प्रसाद गुप्ता, प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायत जसपा र एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०७९ कार्तिक २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद