Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

त्रिपाठिद्धारा व्यापक रुपमा आचार संहिता उलंघन ः उल्टै आयोग र प्रशासनलाई दवाब

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी , २५ कात्तिक । पश्चिम् नवलपरासी क्ष्ोत्र नम्बर १ मा जनता प्रगतिशिल पार्टिबाट प्रतिनिध िसभा सदस्य तर्फ उमेदवार रहेका नेता ह्रदयेश त्रिपाठिले व्यापक निर्वाचन आचार संहिता उलंघन गरेको पाईएको छ । दुईवटा गाडिमा मात्र झण्डा हालेर हिड्न पाईने भएपनि त्रिपाठिले लावालस्कर सहित दर्जनौ गाडिमा पार्टिको झण्डा हालेर घरदैलोमा हिड्ने गरेका छन । जुलुसमा समेत त्रिपाठिले बालबालिकालाई प्रयोग गर्ने गरेका छन् ।
निर्वाचन आयोगले पटक पटक जानकारी गराएपनि त्रिपाठिले अन्य दलका नेतृत्वलाई कारबाहि गर्न चुनौति दिदै प्रशासनलाई समेत उल्टै धम्क्याउने गरेको बताईएको छ । अन्यदलबाट आचार संहिता उलंघन भएको भन्दै त्रिपाठिले निर्वाचन आयोग र प्रशासन लाई समेत दवाव दिने गरेको श्रोतको दावि छ ।अनेक हतकण्डा अपनाएर चतुर खेलाडिको रुपमा चिनिएका उनि हरहालत आफुलाई एक्लो नेतृत्वको रुपमा दावा गर्ने गरेका छन् । कार्यक्रम र हरेक चुनावि सभामा खासै एजेण्डा प्रस्तुत नगरेका त्रिपाठिले उनका प्रतिष्पर्धि बिनोद चौधरीको बिरोध गर्दै आईरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद