Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उम्मेदवार बनेका ओमप्रकाश सर्राफको चुनावी सभामा उत्साह जनक

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २५, कात्तिक ।
लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफको चुनावी सभामा उत्साह जन सहभागिता देखिएको छ ।। वीरगंज महानगरपालिका वडा नं. १५ लक्षमणवामा बिहीबार राती आयोजित रात्रिकालिन चुनावी सभामा लौरो उम्मेदवार सर्राफको सथर्मनमा युवा तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिताले देखिएको हो । लौरो उम्मेदवारप्रति युवाहरुको साथ र ज्येष्ठ नागरिकको आर्शिवाद तथा चुनावी सभामा देखिने उत्साहजनक जनसहभागिताले यस क्षेत्रमा बदलावको पक्ष बलियो देखिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा चुनौति दिदै आएका उम्मेदवार सर्राफले रात्रिकालिन चुनावी सभालाई सम्बोधन गर्दै मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका राउतले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन आग्रह गरेका थिए ।
मधेशको हरेक धर्म संस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेश मार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहदै आएका लौरो उम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासँग अपिल गरेका थिए ।
चुनावी सभामा समाजिक अभियनताद्वय प्रकाश थारु, मदन गुप्ता लगायत ५ सयभन्दा बढि स्थानीयको जनसहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद