Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अपौनि तथा हर्पतगंजका जनता कर्णलाई जिताउन उत्साहित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ ।

यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ ।
बाम गबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं। १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले मंगलवार रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं। २० अपौनि तथा हर्पतगंजमा रात्री सभा सम्पन्न भएको छ ।

अहिले पर्साको क्षेत्र नम्बर १ का जनता कर्णलाई जिताउन अग्रसर भएर लागेका छ्न । वीरगञ्ज महानगरपालिका वडा नं। २० अपौनि तथा हर्पतगंजका अधिकांस जनता कर्णको पक्षमा भएको कुरा त्यहाँकै जनताहरुले बताएका छ्न ।

सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो । सम्बिधानको बारेमा, नितिको बरेमा थाहा नभएको ब्याक्ती हरुले मात्र आफना कर्याकर्ता लाई पाल्न तर बिकास गर्नको लागि नितिनिर्माण गर्नेलाई जिताउन जरुरि छ ”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद