Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुगौलिका मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताएर पठाउछौँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रुपेशमान’ अभियानको टोली मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २६ सुगौलीमा पुगेको छ ।
टोलीले सुगौलीको घरघरमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।
सुगौलीका मतदाताले स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।
यस अघि जितेर गएकाहरु कमिशन कुम्ल्याउनै तल्लिन रहँदा गाउँ पछि परेको भन्दै अब दलका उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा आफूहरु मतदान गर्न तयार भएर बसेको मतदाताहरु बताउने गरेका छन् ।
अब आफ्नो ठाउँको विकासका लागि पनि एक पटक हिम्मत गर्नु पर्ने भन्दै स्थानीय मतदाता सुरजी देवीले यस पटक रुपेशमानलाई जिताउन आफूहरु पनि लागि परेको बताइन् । स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउने विषयमा केन्द्रित रहेको भन्दै भौतिक विकासलाई पनि सँगै लिएर जाने बताए ।
घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ कार्तिक २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद