Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्रीको भ्रष्टाचारको फेरिस्त बुझाउँदै लौरो अभियानका उम्मेदवार सर्राफ मत माग्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – पर्सा क्षेत्र नं। १ ‘ख’ का लौरो उम्मेदवार ओमप्रशास सर्राफले वीरगंजको लक्षमणवा, श्रीपुर, भिस्वा लगायतको टोलमा चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको पर्सा क्षेत्र नं। १ ‘ख’ अर्थात क्षेत्र नं। १ को २ बाट ‘लौरो’ छाप लिई प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सर्राफले मुख्यमन्त्रीले गरेका भ्रष्टाचारको बिरोध गर्दै जनतासंग भोट माग्दै घरदैलो कार्यक्रम गरेका हुन् ।

चुनाव केन्द्रित घरदैलो गर्दै लौरो उम्मेदवार सर्राफले मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका लालबाबु राउतले साईकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिश्नको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरु मतदातालाई बुझाउँदै लौरो छापमा आफूलाई र समानुपातिक उम्मेदवार गुड्डी जोशीलाई भोट दिन आग्रह गरेका हुन् ।

बेटीको नाममा मधेशलाई लुटेर करौडौं भ्रष्टाचार गर्नेलाई कडा जवाफ दिन र वीरगंजको मर्यादा कायम गर्न आफूलाई जिताउनु पर्ने सर्राफको बिन्ती थियो ।
आफूले मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेशमार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरि आफूलाई जिताउन पर्सा क्षेत्र नं। १ ‘ख’ का उम्मेदवार ओमप्रकाश सर्राफले अपिल गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद