Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनता उत्साहित कर्णलाई जिताउन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ ।

यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ ।

बाम गबंधनका साँझा उम्मेदवार पर्सा क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्णलाल कर्णले सनिवार सझा रात्री सभा गर्नु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २१ पर्वानिपुर रात्री सभा गर्नु भएको हो ।

अहिले पर्साको क्षेत्र नम्बर १ का जनता कर्णलाई जिताउन अग्रसर भएर लागेका छ्न । वीरगञ्ज महानगरपालिका वडा नं. २१ पर्वानिपुरका अधिकांस जनता कर्णको पक्षमा भएको कुरा त्यहाँकै धर्मेन्द्र ठाकुरले बताएका छ्न ।

सभालाई संबोधन गर्दै उम्मेदवार कर्णले जनता जागनु पर्ने बताउनु भयो । सम्बिधानको बारेमा, नितिको बरेमा थाहा नभएको ब्याक्ती हरुले मात्र आफना कर्याकर्ता लाई पाल्न तर बिकास गर्नको लागि नितिनिर्माण गर्नेलाई जिताउन जरुरि छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न
मुख्य समाचार

वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न

प्रकाशित : २०७९ कार्तिक १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद